Showing posts with label Views. Show all posts
Showing posts with label Views. Show all posts

पर्यटन उद्योगमा प्रबिधिको प्रयोग : नेपालको स्थिति र सम्भाबना)

Wednesday, September 25, 2013


दिपक बस्ताकोटी

“ प्रबिधिको प्रयोगले मलाई मेरो होटल बुक गर्न,  टिकट खरिद गर्न लगाएत अन्य सम्पूर्ण भ्रमण सम्बन्धि ब्यबस्था गर्न अत्यन्तै सहज बनाएको छ, र मलाई ट्राभल एजेन्सिको कुनै जरुरत नै छैन ।”  – प्रबिधिको प्रयोग गरी भ्रमण गर्ने एक मलेशियन यूवा  एक प्रतिनिधि पात्र मात्र हुन्, प्रबिधिलाई पर्यटनसंग जोड्ने ।  पर्यटन उद्योग सन् २०२० सम्ममा विश्वको सबैभन्दा ठूलो उद्योगको रुपमा खडा हुने विश्वास लिईएको छ । सन् २०११ मा ९८ करोड अन्तर्राष्ट्रिय पर्यटकले बिभिन्न स्थानको भ्रमण गरे भने सन् २०२० सम्ममा यो संख्या बढेर १ अर्ब ५६ करोडको हाराहारी पुग्ने अनुमान गरिएको छ । हालैका दिनहरुमा विश्वभरका प्रायजसो देशहरुले पर्यटन उद्योगलाई अर्थतन्त्रको प्रमुख मेरुदण्डको रुपमा लिन थालेका छन् र त्यसै अनुरुप यस उद्योगको बिकाश गर्न लागिपरेका छन् । सन् १९५० बाट बिदेशिहरुको लागि खुल्ला गरिएपश्चात् नेपालमा पनि पर्यटनको विकास र बिस्तार हुन थालेको पाईन्छ । बीर गोर्खाहरुको देश, शान्तिका अग्रदुत गौतम बुद्ध जन्मेको देश, विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको देश, अनुपम संस्कृति र सांस्कृतिक सम्पदाहरुले भरिएको देश जस्ता अनेकन पर्यटकीय धरोहरहरुले सजिएको हुनाले नेपाल एक महत्वपूर्ण पर्यटकीय गन्तब्यको रुपमा रहिआएको छ भने सन् २०११ मा नेपालमा जम्मा ७३५,९३२ ‐ दयनीय स्थितिको रुपमा ) पर्यटकले नेपाल भ्रमण गरेका छन् । ‐ स्रोत ः ध्त्इ र ल्त्द्य )
आजको विश्वका धेरै मानिसहरु प्रबिधिको प्रयोग गरी आफ्नो भ्रमणको ब्यबस्था गर्ने गर्दछन् । मलेशियामा भ्रमण छनौट गर्दा प्रबिधि र वेबपेजको प्रयोग सम्बन्धि गरिएको एक अध्ययनमा ७७ प्रतिशतले होटल बुक गर्नु अगावै त्यस होटलसंग सम्बन्धित सामाग्रीहरु र पहिले सेवा लिईसकेका उपभोक्ताहरुले लेखेका रिभ्यूहरु पढ्ने गरेको, ६२ प्रतिशतले आकर्षणको र गतिबिधिहरुको रिभ्यूहरु पढ्ने गरेको, ४८ प्रतिशतले रेष्टुरेन्टहरुको रिभ्यू पढ्ने गरेको र समग्रमा ८१ प्रतिशतले यस्तो रिभ्यूहरु र रिफरलहरु उपयोगी रहेको बताएका छन् । त्यस्तै गुगलले पनि सन् २०१४ सम्ममा विश्वभरि डेस्कटपमा ईन्रनेट सेवा प्रयोग गर्नेको तुलनामा मोबाईलमा ईन्रनेट सेवा प्रयोग गर्नेको संख्या ज्यादा हुने अनुमान गरेको छ ।  आजको ट्राभल गर्ने सम्पूर्ण तरिकामा पुरै फेरबदल आएको छ र परम्परागत पर्यटन अब ई – पर्यटनको रुपमा परिबर्तन भैसकेको छ । मानिसका हरेक क्रियाकलापहरु अब एक क्लिकमा नै सम्पन्न हुन थालिसकेका छन् चाहे त्यो जुनसुकै क्षेत्रमा होस् ।
प्रबिधि र यसको प्रयोग सिमित रुपमा मात्र हुने कुरा नभएको र यसको क्षेत्र ब्यापक भएकोले यस लेखमा बिबिध पक्षहरुमा छलफल गर्न सम्भब छैन । यहाँ केबल नेपालमा हामिले कसरि प्रबिधिको प्रयोग गरेर हाम्रो पर्यटन क्षेत्रको उत्पादकत्वमा बृद्धि गर्न सक्छौँ भन्ने बिषय मात्र उठाउन खोजिएको छ ।
हाल नेपालमा वेबपेजको निर्माण, इन्टरनेट मार्केटिङमार्फत पर्यटन क्षेत्रले सिमित लाभ लिईरहेका छन् । पर्यटकको श्रोतमुलुकमा सोझै पहुँच पु¥याउन नसक्ने साना ब्यबसायीहरुलाई यसले निकै फाईदा पु¥याईरहेको पनि छ । यसलाई आजको आबस्यकता अनुसार बिकास र बिबिधिकरण गरेर लगेको खण्डमा अझैँ लाभदायक हुने देखिन्छ । हालसम्म नेपालको पर्यटन क्षेत्रमा प्रबिधिको प्रयोग त्यति ब्यापक नबनेको र यसको यथेष्टमात्रामा उपलब्धता पनि नभएकोले उचित प्रतिफल लिनबाट यस क्षेत्र बन्चित रहेको छ । बिभिन्न स्वरुपमा आफ्नो क्षमताले भ्याएजति अलग अलग वा एकल रुपमा मात्र बिभिन्न कम्पनीहरुले सिमित मात्रामा प्रबिधिको प्रयोग गरिरहेका छन् ।
नेपालको पर्यटकीय सम्भाबनाहरुको अन्तर्राष्ट्रिय बजारमा अत्यन्तै न्यून रुपमा प्रचार प्रसार हुनु वा प्रचार नै हुन नसक्नु, हाम्रा पर्यटकीय गतिबिधिहरु परम्परागत ढर्रामा चलिरहनु र बिबिधिकरण नहुनु,  प्रबिधिको प्रयोग मार्फत छिटो, छरितो र भरपर्दो सेवा प्रदान गर्ने ब्यबस्था कमजोर हुनु जस्ता केही कारणहरुले यहाँको प्रचुर सम्भाबना खेर गैरहेको छ  र हामि दिनानुदिन अन्य प्रतिस्पर्धि देशहरु भन्दा निकै पछाडि परिरहेका छौं । हाम्रो क्षमता बिस्तार नहुनुको कारणले प्रबिधिको प्रयोग गरी यस क्षेत्रबाट हामिले लिनसक्ने लाभ पनि अन्य देशका अनलाईन ब्यापार गर्ने ब्यबसायिक संस्थाहरुले लिईरहेका छन् ।
यसै परिपे्रक्ष्यमा, ट्राभल टेक्नोलोजी नेपालले नेपालका होटलहरुलाई आफ्नो बस्तु र सेवाको ‐ प्रोडक्टको ) अनलाईन बिक्री गर्न सक्ने गरि पोर्टल तयार पारेको र हालसम्म १८० भन्दा होटलहरु समाबेश भैसकेको तथा यसमा आबद्घ हुने क्रम दिनानुदिन बढ्ने क्रममा रहेको जनाएको छ । उक्त वेबपोर्टलमा होटलहरुले आफ्नो होटलमा भएका सुबिधाहरु र सम्पूर्ण सुचनाहरु अाँफुले चाहेजसरी राख्न, हटाउन, परिमार्जन गर्न सक्नेछन् । यससंगै उक्त संस्थाको पेमेन्ट गेटवे प्रयोग गरेर यसमा आबद्ध होटलहरुले सुलभ तरिकाले आफ्ना ग्राहकहरुसँग अनलाईन पेमेन्ट लिन र पाउन सक्नेछन् । संस्थाले यसरी तयार पारेको वेबपोर्टललाई अन्य संस्थाहरु जस्तै ट्रेकिङ कम्पनी, ट्राभल, राफ्टिङहरुले पनि आफ्नो वेबपेजमा राखेर त्यहाँबाट भएको हरेक बुकिङमा कमिसन पाउन सक्ने ब्यबस्था गरेको छ । होटल जस्तै आफ्नो प्रोडक्टहरुलाई लिस्ट गरेर ट्रेकिङ कम्पनी, ट्राभल, राफ्टिङहरुले पनि आफ्ना प्रोडक्टहरुलाई अन्तर्राष्ट्रिय रुपमा लैजान, अनलाईन रुपमा बिक्रि गर्न सकिने गरी अर्को वेबपोर्टल तयार गरेको छ । यसमा पनि आबद्ध हुने कम्पनीहरुले आफ्ना प्रोडक्टहरुको नियन्त्रण संस्थाले प्रदान गर्ने लग – ईन  सुबिधा मार्फत आँफै गर्न सक्नेछन् ।
हालसम्म ट्राभल टेक्नोलोजी नेपालले आफ्नो सिमित श्रोत र साधनको उपयोग गरी ब्यापारिक उद्धेश्यले तयार पारेको उपरोक्त वेबपोर्टलहरु त्यति ब्यापक स्वरुप लिई नसकेको भएपनि यसको उचित प्रयोगद्वारा नेपालको पर्यटन उद्योगले धेरै ठूलो लाभ लिन सक्ने देखिन्छ । यसलाई बढी भन्दा बढी प्रतिस्पर्धि बनाउन, ब्यापक उपयोग गर्न र आजको विश्वमा प्रबिधिको प्रयोगले ल्याएको अभुतपूर्ब बिकासको हाम्रो पर्यटन उद्योगले पनि उचित लाभ र शेयर लिन पर्यटनसंग सम्बन्धित सम्पूर्ण सरोकार राख्नेहरु लाग्नु जरुरी छ । पर्यटन क्षेत्रसंग सम्बन्धित संगठनहरु आफ्ना सदस्यहरुको हितको लागी भन्दा गोरखधन्दा र राजनीतिमा ज्यादा दखल राखिरहेको स्थितिबाट माथि उठेर सदस्यहरुलाई यस्ता प्रबिधिको प्रयोग गरी उत्पादकत्व र क्षमता बृद्घि गर्न सहयोग गर्नु नितान्त जरुरी छ । सिंगापुर टुरिजम बोर्डले सरकारी निकाय ‐ इन्फोकम डिभेलपमन्ट अथोरिटि ) संगको सहकार्यमा प्रबिधिको प्रयोग गरी ई – कमर्शको अबधारणामा जाने आफ्ना सदस्यहरुलाई पचास प्रतिशत ‐ ५० % ) सम्म आर्थिक सहयोग गर्ने गरी सन् २०१० ÷२०११ देखि काम गरिरहेको छ । यसको प्रमुख उद्देश्य घुम्न आउने पर्यटकहरुको स्वादमा फरकपन दिनु, सहज र सरल तरिकाले सेवा दिनु र सम्पूर्ण ब्यबसायको क्षमता अभिबृद्धि गर्नुरहेको छ ।  यसबाट शिक्षा लिएर हामिले पनि प्रबिधिको प्रयोग र बिकासमा यथोचित लगानी गरी  यथेष्ट लाभ लिन कोशिश गर्नु पर्दछ  ।
नेपालको पर्यटनसंग सम्बद्ध संघसंगठनहरु ‐ टान, हान, नाट्टा, नारा, एनएमए लगाएतका अन्य ), सरकारी निकायहरु ‐ पर्यटन मन्त्रालय लगाएत अन्य सरोकार निकायहरु ) र नेपाल पर्यटन बोर्डले पनि आफ्ना सदस्यहरु, ब्यबसायीहरुको क्षमता अभिबृद्धि गराउन, पर्यटकहरुलाई झन्झट रहित सरल र सुलभ सेवा लिन सक्ने बाताबरण मिलाउन प्रबिधिको प्रयोगको लागी लगानी गर्न जरुरी छ । ट्राभल टेक्नोलोजी नेपालले तयार पारेको प्रबिधियुक्त वेबपोर्टलहरु अत्यन्तै फलदायी हुनसक्ने देखिन्छ । नेपाल पर्यटन बोर्डले सिंगापूरको घ म् एबिलभत संगको सहकार्यमा नेपालका पर्यटकीय गन्तब्यहरुको थ्री डाईमेन्सनल स्वरुपमा प्रचार गरेभन्दा ज्यादा यसको प्रभाब पर्दछ भन्नेमा यो लेखक ढुक्क छ । यसैल,े अथाह धनको जम्मा पारेर मख्ख परिरहेका र अँझ धन जम्मा पार्न तँछाडमछाड गरिरहेका यस्ता संगठनहरु, राजनीतिक खिचातानीमा लिप्त सरकारी निकायहरु सबैले सदस्यहरुको, ब्यबसायीहरुको क्षमता अभिबृद्धि हुने र समग्रमा नेपालको पर्यटन जगत नै २१ औं शताब्दि सुहाँउदो तरिकाले प्रतिस्पर्धि हुने क्षेत्रमा लगानी गर्नतिर लाग्ने की रु
८ बस्ताकोटी पर्यटन उद्योसंग सम्बन्धित हुनुहुन्छ ।

Through the Foothills of the Annapurna Range


Heather

The town of Pokhara in Nepal is famed as a starting point for many brave adventurous hikers, so some may have been surprised to find a group of 20 teenage girls clad in newly bought hiking gear, with no mobiles in sight, ready to start the day.

Although some faces were slightly worried looking around at the impressive scenery the Himalayas has to offer I would say there was a general appetite for adventure among the group.  As the day went on the sun crawled out behind its cloud and everyone soon felt the heat; refuge was found in the scarcest bits of shade from towering greenery and in cool clear mountain streams.
After a peaceful night in one of these lodges we woke to pouring rain, we went in Monsoon season and I had expected this decision would haunt us sooner or later. It was the worst rain I have ever seen and I live in England! Everyone was tired but being surrounded by friends and a group made an unbeatable support system, during the day each individual had to adapt to cope with the situations. I can tell you that walking uphill through monsoon rain being completely soaked to the skin is a world away from the normal daily life we all had at home.
However, we did manage to bring some of home to Nepal by all singing in unison popular chart songs. We all decided that ‘man I feel like a woman’ by Shania Twain (let’s go girls) was the theme tune for the whole trip.  There were many relieved faces when at the end of the day the lodge was in sight, and although there was no way to post the thought on Facebook, we all felt like we had achieved something.
On our third day, the weather finally calmed down after we had experienced both extremes of weather. We were really able to stop and appreciate the view, the nature, the waterfalls and all the mesmerizing things there were to see.
A highlight and a most extraordinary sight was when we saw a small Nepalese man carrying his wife in a basket that was being supported solely by his head. The phrase we had recently discovered to explain all the strange things we saw was used again ‘only in Nepal.’

In times of intense heat everyone, even the vainest of teenagers turned desperate; the khaki hats made an appearance and the hair was scraped back. We soon discovered what leeches looked like and even though they were a lot smaller than we had imagined, we all remained tense and quiet as we waited for the first victim.
Despite the heat and temptation to literally bathe in the paddy fields, everyone admired the amazing landscape. All of the locals we met passing through villages were heartwarmingly friendly and all quick to spread a smile. All along the trek there are lodges that are tourist friendly, and at the end of each trekking day we stayed in one of these lodges. The lodges are all quite similar in style, all being basic and comfortable with a similar menu and helpful staff.


Kathmandu Valley Bunda

JES SAXTON

With the narrow streets still thick with weaving pedestrians and motorbikes, it takes a moment to realize what is missing. That is, until you come onto a main road and see the near deserted pavement.
A bunda (strike) has seized Kathmandu Valley. Save for motorbikes and pushbikes, no vehicles are allowed on the roads until the bunda ends at 6pm, by rule of a political party protesting against the upcoming election.
Emergency vehicles and a few tourism vehicles (with their signifying green plates) plod carefully through the empty streets. Some children make the most of the day off by playing badminton or football in the streets, while parents who cannot find transport to work watch on.
For local business owners and tourism operators, the day's business seems bleak.  Along the usually bustling streets of Thamel, only one shop in ten is open, most rolling down their doors for the day. Many cafes, restaurants and tourism offices  also stand empty, overlooking the quiet streets.
"It's difficult for us to provide a service to our travelers," said Alliance Treks and Expedition Managing Director Kul Bahadur Gurung, "we are able to operate some  vehicles with the green tourism license plates but it is difficult."
Australian medical volunteers Kayleen Gaston and Allan Churchill were amongst those who were affected by the earlier strikes. "Our placement was to provide pro bono health care to remote villages, but we were forced to cut it down by a few days due to strikes creating difficulties getting there and again coming back," Kayleen said. Dr Allan Churchill added that due to their minimal time, they were forced to miss out a visit to one very ill client.
"It's an issue for local people," Mr Gurung said, "who are unable to get to work, school or move freely around their city, and an issue to tourism, one of our country's biggest incomes."
"It's not fair for our [tourism] industry," he continued, "this is our voice. It is the beginning of the season or us, so we are operating with higher numbers and the strike on top of that makes it very difficult."
"The strike does make it quite difficult for us to transport our travelers, and sometimes we have to alter the itineraries," agreed Mountain Delights Sales Manager Panisha Dungana.
While for some tourists and travelers, the strike can mean no transport from flights or accommodation or a change in their itineraries, some take the day in their stride. Many tourists within the centre of Kathmandu Valley are happy to spend the day wandering through the quiet streets, a welcomed reprieve from the usual traffic frenzy.
"We are enjoying the chance to see the area with little traffic," said a Chinese traveler Rosa, who is spending a week in Kathmandu with her friends for a joint honey-moon. "We met a friend living near Swayambhunath, who was able to help us get into Durbar Square to explore."
"We don’t mind a walk," agreed Italian travelers Peter Larpi and Titti Maistro, "it is better to see local culture by walking, with the smells and sounds and people to meet."
Some, like American traveler Wasyl Wakaruk, have seen many Nepali strikes and demonstrations before, and take one more as just 'being in Nepal'.
"It's not uncommon, the strike," said Mr Wakaruk , who has returned to Nepal over five times, spending almost two years here collectively. "This is mild compared to some of the strikes and protests I've seen here before."
By the next day, the roads were back to their loud, hectic and usual selves. Buses dodged motorbikes, who slipped between throngs of cars and taxis, dodging cows and pedestrians. Businesses and shops reopened their doors and tourists again filled the streets of Thamel, but the affect of the constant Bunda's is still evident in the community fatigue of having to deal with the constant interruptions to daily business and income.

Caption:
Tourists within walking access to the city centre enjoy a moment of quiet on the usually busy streets, while shop owners and businesses struggle to provide a service with little transport options and few customers.



test

Tuesday, September 24, 2013


 
 
 

Total Pageviews